दुवैतर्फ चिल्लो सडक र वृक्षरोपणले हरियाली बनेपछि काठमाडौंको मध्यभागमा रहेको धोबीखोला करिडोर यतिबेला सुन्दर देखिएको छ।
शंखमूलबाट धोबीखोलको किनारै किनार बूढानीलकण्ठसम्म पर्ने यो सडकको निर्माणपश्चात उपत्यकाको मुख्य बाटोमा हुने सवारी चाप घटेको छ।
धोबीखोलाको दुवै किनारको सडक कालोपत्रेसँगै सडक छेउका बोटबिरूवाहरू हुर्कंदै जाँदा यहाँको वातावरण नै फेरिएको देख्न सकिन्छ।
खोलाबाट आउने दुर्गन्धलाई उचित व्यवस्थापन गर्न सके यो क्षेत्रमा सुनमा सुगन्ध थपिन्थ्यो। सुन्दर बनेको धोबीखोला करिडोरका केही दृश्यहरू :
तस्बिरहरू:
-1724220934.jpg)
-1724220932.jpg)
-1724220933.jpg)
-1724220933.jpg)
-1724220932.jpg)
-1724220932.jpg)
-1724220932.jpg)
-1724220931.jpg)
-1724220931.jpg)
-1724220930.jpg)
-1724220930.jpg)
-1724220929.jpg)
-1724220929.jpg)