आज साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड छ।
साउन महिनाको अर्को आकर्षक बोलबम हो। साउनदेखि सुरू हुने बोलबम यात्रा अन्तिम सोमबार विशेष उपासना गरेपछि सम्पन्न हुन्छ।
अन्तिम सोमबार बिहानै काठमाडौंका बोलबम यात्रीहरू सुन्दरीजल पुगेका थिए। सुन्दरीजलमा डुबुल्की मारेर भगवान शिवको आरधनापश्चात त्यहाँबाट लिएर आएको जल लिएर पशुपतिनाथलाई चढाएका छन्।
पशुपतिमा सुन्दरीजलको जल चढाएर विशेष आरधना गरेपछि यसपालिको बोलबम यात्रा सकिएको छ।
अन्तिम सोमबारका दिन बोलबमसँगै अन्य भक्तजनहरुको पनि पशुपतिमा भीड छ।
हिन्दु धर्मावलम्बीहरू साउन महिनारिका सोमबार ब्रत बस्ने, महिनाभरि मांसहारी खानपान नगर्ने र अन्तिम सोमबार विशेष उपसना गर्छन्।
तस्बिरहरूः
-1723429411.jpeg)
-1723429410.jpeg)
-1723429409.jpeg)
-1723429408.jpeg)
-1723429408.jpeg)
-1723429407.jpeg)
-1723429407.jpeg)
-1723429406.jpeg)
-1723429406.jpeg)
-1723429406.jpeg)
-1723429407.jpeg)
-1723429406.jpeg)
-1723429407.jpeg)
-1723429408.jpeg)
-1723429408.jpeg)
-1723429409.jpeg)
-1723429410.jpeg)
-1723429411.jpeg)
-1723429411.jpeg)
-1723429412.jpeg)
-1723429412.jpeg)
-1723429412.jpeg)
-1723429413.jpeg)
-1723429411.jpeg)
-1723429410.jpeg)
-1723429409.jpeg)
-1723429409.jpeg)