अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रका वस्तीहरूमा बाढी पसेको छ।
गएरातिदेखिको वर्षाका कारण मनहरा खोलामा आएको बाढी च्यासल क्षेत्रमा वस्तीहरूमा पसेको हो।
त्यस्तै नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको तुलसीलाल स्मृति भवन, च्यासल रंगशालामा पनि बाढी पसेको छ।
बिहान वर्षा रोकिएसँगै नदी र खोलाको जलसतह घटेको छ।
तस्बिरहरूः
-ink-1722393394.jpeg)
-ink-1722393394.jpeg)
-ink-1722393394.jpeg)
-ink-1722393392.jpeg)
-ink-1722393393.jpeg)
-ink-1722393393.jpeg)
-ink-1722393393.jpeg)
-ink-1722393392.jpeg)
-ink-1722393392.jpeg)
-ink-1722393391.jpeg)
-ink-1722393394.jpeg)
-ink-1722393391.jpeg)
-ink-1722393391.jpeg)
-ink-1722393391.jpeg)
-ink-1722393390.jpeg)
-ink-1722393390.jpeg)
-ink-1722393390.jpeg)
-ink-1722393390.jpeg)
-ink-1722393389.jpeg)
-ink-1722393389.jpeg)