नेपाल अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ (इस्कोन) नेपालले काठमाडौंमा जगन्नाथ रथयात्रा गरेको छ।
आइतबार बिहान १० बजेदेखि काठमाडौंमा ३९औं जगन्नाथ रथयात्रा गरेको हो। उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
रथयात्रा काठमाडौंको कमलादीबाट सुरू भएको थियो। घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड, बसन्तपुर, न्युरोड हुँदै टुँडिखेल पुगेको थियो।
टुँडिखेलमा उक्त कार्यक्रमको समापन गरिएको थियो। टुँडिखेलमा भक्तजनहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम तथा प्रवचन गरिएको छ।
तस्बिरहरू:
-ink-1720342490.jpeg)
-ink-1720342490.jpeg)
-ink-1720342490.jpeg)
-ink-1720342489.jpeg)
-ink-1720342489.jpeg)
-ink-1720342489.jpeg)
-ink-1720342489.jpeg)
-ink-1720342488.jpeg)
-ink-1720342488.jpeg)
-ink-1720342488.jpeg)
-ink-1720342488.jpeg)
-ink-1720342487.jpeg)
-ink-1720342487.jpeg)
-ink-1720342487.jpeg)
-ink-1720342487.jpeg)
-ink-1720342485.jpeg)
-ink-1720342486.jpeg)
-ink-1720342486.jpeg)
-ink-1720342485.jpeg)
-ink-1720342485.jpeg)
-ink-1720342485.jpeg)
-ink-1720342484.jpeg)
-ink-1720342484.jpeg)