देवघाटधाम हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल हो।
देवघाट गण्डकी प्रदेशको तनहुँ जिल्लाको देवघाट, लुम्बिनी प्रदेशको नवलपरासीमा रहेको गैंडाकोट र बागमती प्रदेशको चितवनमा रहेको भरतपुरको संगमस्थल हो भने यो कालीगण्डकी र त्रिशूलीको संगमस्थलमा पर्दछ।
माघे संक्रान्तिमा विशेष मेला लाग्ने यहाँ अरू बेला पनि हिन्दु धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्छ। हिन्दु धर्मावलम्बीहरू देवघाटमा नुहाएमा मोक्ष पाइन्छ भन्ने विश्वास राख्छन्।
तस्बिरमा हेर्नुहोस् केही समयअघि ड्रोनबाट खिचिएको देवघाटधामको भ्यू:
-1720235972.jpg)
-1720235976.jpg)
-1720235973.jpg)
-1720235976.jpg)
-1720235975.jpg)
-1720235975.jpg)
-1720235973.jpg)
-1720235975.jpg)
-1720235975.jpg)
-1720235974.jpg)
-1720235974.jpg)
-1720235973.jpg)
-1720235973.jpg)
*यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।-सम्पादक