गर्मीयाम लागेसँगै काठमाडौंका खोला आसपास हिँड्नै नसकिने गरि दुर्गन्धित छन्। उसो त काठमाडौंका खोलानाला र फोहोर एकअर्कामा पर्यायजस्तै नै हुन्।
तर केहि समययता धोवीखोलाले यो परिचयमा केही मात्रामा भए पनि परिमार्जन भएको छ।
काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने धोवीखोला काठमाडौंं महानगरले सरसफाई गरेपछि चिटिक्क देखिएको छ।
सरसफाईका कारण रूप फेरिएको धोवीखोलामा रङ भर्ने काम गरेको छ, वारिपारी फुलिरहेको ढकमक्क फूलले।
धोवीखोला अन्तर्गत कालोपुल र रातोपुलतिर पुग्ने जो कोही पनि अहिले टक्क रोकिएर फुलिरहेका फूल हेर्दै गरेको भेटिन्छन्।
मान्छेको मन र पाइला सँगसँगै रोक्नेगरि धोवीखोला करिडोरमा फुलिरहेका फूलहरू हेर्नुहोस् तस्बिरमाः
-1713672678.jpg)
-1713672677.jpg)
-1713672677.jpg)
-1713672677.jpg)
-1713672676.jpg)
-1713672676.jpg)
-1713672676.jpg)
-1713672675.jpg)
-1713672675.jpg)
-1713672675.jpg)
-1713672674.jpg)
-1713672674.jpg)
-1713672674.jpg)
-1713672674.jpg)
-1713672673.jpg)
-1713672673.jpg)
-1713672673.jpg)
-1713672673.jpg)
-1713672671.jpg)
-1713672672.jpg)
-1713672672.jpg)
-1713672671.jpg)
-1713672671.jpg)
-1713672678.jpg)
-1713672677.jpg)