काठमाडौं उपत्यकामा केही दिनयता मौसम खुलेको छ।
मौसम खुलेर घाम लागेसँगै दिउँसोको समयमा केही गर्मी महसुस हुन थालेको छ। बिहान बेलुकाको समय उपत्यका वरपर सुन्दर देखिन थालेको छ।
ललितपुरको सानेपा बागमती करिडोरबाट साँझपख देखिएको सूर्यास्तको सुन्दर दृश्य:
तस्बिरहरू: