ललितपुरस्थित पाटन दरबार स्क्वायर संग्रहालयमा थारू समुदायको जीवनशैली झल्किने कला प्रदर्शनी भइरहेको छ।
थारू समुदायको इतिहास, मौलिकता, संस्कृति आदि झल्किने फोटो तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री प्रदर्शनीमा राखिएको छ।
चितवनको थारू समुदायमा बोलिने ‘डउले डउले’ अर्थात् ‘नमस्ते, तपाईंलाई कस्तो छ?’ शीर्षकमा प्रदर्शनीको नामकरण गरिएको छ।
प्रदर्शनीमा नेपालका पूर्व–पश्चिम र मध्य तराईका थारू समुदायको कथाहरू बोक्ने कलाकृत राखिएको छ।
प्रदर्शनीलाई थारू सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको हो भने यो प्रदर्शनी चैत १८ गतेसम्म चल्ने छ।
तस्बिरहरू

-1710863681.jpg)

-1710863681.jpg)
-1710863681.jpg)
-1710863681.jpg)
-1710863680.jpg)
-1710863680.jpg)
-1710863680.jpg)
-1710863680.jpg)
-1710863679.jpg)
-1710863679.jpg)
-1710863679.jpg)
-1710863679.jpg)
-1710863677.jpg)
-1710863678.jpg)
-1710863678.jpg)
-1710863677.jpg)
-1710863677.jpg)
-1710863677.jpg)