निक्षेपको साँवा-ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारीपीडित बचतकर्ताहरूले बिहीबार दिउँसो भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन्।
आ-आफ्नो फसेको बचत रकम फिर्ता गराउन दबाब दिन उनीहरूले पैदल यात्रा र प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण तथा राष्ट्रिय अभियान महासंघले प्रदर्शन गरेको हो।
आफूले निक्षेप जम्मा गरेको सहकारीको नामसहित उल्लेख रहेको प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन्।
तस्बिरहरू:
-1710410884.jpg)
-1710410886.jpg)
-1710410885.jpg)
-1710410884.jpg)
-1710410881.jpg)
-1710410882.jpg)
-1710410883.jpg)
-1710410883.jpg)
-1710410880.jpg)
-1710410880.jpg)
-1710410879.jpg)
-1710410879.jpg)
-1710410877.jpg)
-1710410878.jpg)
-1710410876.jpg)
-1710410876.jpg)
-1710410875.jpg)
-1710410875.jpg)