शिवरात्रिको अघिल्लो साँझदेखि नै पशुपति मन्दिर परिसर उल्लासले भरिएको छ।
साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्।
शिवरात्रिको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुइँचो लागेको छ।
हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन्। यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ।
शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ।
तस्बिरहरू:
-1709822925.jpg)
-1709822926.jpg)
-1709822924.jpg)
-1709822924.jpg)
-1709822924.jpg)
-1709822924.jpg)
-1709822925.jpg)
-1709822925.jpg)
-1709819826.jpg)
-1709819826.jpg)
-1709819829.jpg)
-1709819831.jpg)
-1709819828.jpg)
-1709819832.jpg)
-1709819829.jpg)
-1709819828.jpg)
-1709819834.jpg)
-1709819833.jpg)
-1709819832.jpg)