काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ।
सोमबार काठमाडौंको टुँडिखेलमा पूर्व सन्ध्यामा नयाँ वर्ष मनाइएको हो।
सो अवसरमा चिनियाँ राजदूत चेन सोङ र उपसभामुख इन्दिरा राणाले शुभकामना व्यक्त गरेका छन्।
टुँडिखेलमा चिनियाँ जन-जीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालमा आयोजना गरियो यो पहिलो सांस्कृतिक मेला हो।
तस्बिरहरू:
-1707720902.jpg)
-1707720902.jpg)
-1707720900.jpg)
-1707720899.jpg)
-1707720899.jpg)
-1707720898.jpg)
-1707720900.jpg)
-1707720898.jpg)
-1707720896.jpg)
-1707720896.jpg)
-1707720895.jpg)
-1707720895.jpg)
-1707720894.jpg)
-1707720894.jpg)
-1707720892.jpg)
-1707720892.jpg)
-1707720891.jpg)
-1707720891.jpg)
-1707720890.jpg)
-1707720890.jpg)