काठमाडौंको कोटेश्वर चोकमा ट्राफिक जामले हैरानी दिने गरेको छ।
काठमाडौं भित्रने र बाहिरिने एउटा मुख्य चोक भएर पनि यहाँ ट्राफिक जाम हुन्छ। कार्यालय समयमा कोटेश्वर क्षेत्रमा धेरै ट्राफिक जाम हुने गरेको छ।
काठमाडौंका चोकहरूमा हुने जाम कम गर्न नदी आसपासका क्षेत्रमा करिडोर निर्माण गरिएको छ। यसले ट्राफिक जाम केही कम गरेको छ।
तस्बिरहरू: