काठमाडौंको बानेश्वरमा नेविसंघले प्रदर्शन गरेको छ।
मेलम्ची खानेपानीमा भइरहेको ढिलासुस्ती र लापरबाहीको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले 'मेरो नातिको पालासम्म के मेलम्ची आउला?,' 'खानेपानी खोइ,' 'आश्वासन होइन, पानी देऊ,' लगायत प्लाकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
मनसुन सकिएको तीन महिनासम्म पनि धारामा मेलम्चीको पानी नआएपछि यसअघि काठमाडौंवासी आन्दोलनमा उत्रिएका थिए।
यो पनि:
तिर्खाएको काठमाडौं गाग्री लिएर सडकमा, कहिले आउँछ मेलम्चीको पानी?
तस्बिरहरू: