दसैं मानेर गृहथलोबाट कर्मथलो काठमाडौं सहर फर्किनेको बाक्लो चाप देखिन थालेको छ।
काठमाडौं उपत्यका छिर्ने नाकाहरूमा भिडभाड तथा सवारी चाप बढेको छ।
दसैंका लागि घर गएकाहरू फर्किन थालेपछि काठमाडौंका भित्री सडकहरूमा पनि चाप बढेको छ।
हेर्नुहोस् जडिबुटी र कोटेश्वर क्षेत्रमा यतिबेला उपत्यका फर्किनेहरूका तस्बिरहरूः