यतिबेला गाउँदेखि सहरसम्म दसैंको चहलपहल छ।
घटस्थापनामा जमरा राखेर सुरू भएको दसैंमा अहिले मानिसहरू घर फर्किनदेखि किनमेल गर्नमा व्यस्त छन्। देवी देवता मन्दिरमा श्रद्धालुको भीड बढ्न थालेको छ भने आकाशमा चंगा उडेको देखिन्छ।
दसैं लागेसँगै काठमाडौं वरपर देखिएका केही तस्बिरहरू: