दसैंका लागि काठमाडौंमा मुस्ताङबाट च्याङ्ग्रा ल्याइएको छ।
दसैंमा मासु खानका लागि ल्याइएका च्याङ्ग्राको आइतबारदेखि बिक्री सुरू गरिएको छ। ब्यापारीहरूले तिब्बतबाट पनि च्याङ्ग्रा ल्याएको बताएका छन्।
जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १३५० रुपैयाँसम्म तोकिएको छ।
हिमाली क्षेत्रका जडिबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु स्वस्थकर मानिन्छ।
तस्बिरहरूः