काठमाडौंको चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा सोमबारदेखि आरती सुरू भएको छ।
साउनको पहिलो सोमबार पारी मन्दिरमा आरती गर्न सुरू गरिएको हो।
चन्द्रागिरि हिल्सका अनुसार मन्दिरमा यसअघि आरती गर्ने गरिएको थिएन। तर अब साउनको हरेक सोमबार राति विशेष आरती गर्ने भएको हो।
तस्बिरहरू: