काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्।
बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो।
काठमाडौं महानगरले सहर सुन्दर बनाउन र हरियाली प्रबर्द्धनका लागि फूलसहितका गमला राख्न थालेको छ।
साथै सडक पेटीहरूमा पनि महानगरले वृक्षारोपण गरेको छ।
तस्बिरहरू: