दसैंसँगै काठमाडौं उपत्यकाको मौसम खुलेको छ। केही दिनअघि आकाश धुम्म देखिए पनि बिहीबार र शुक्रबार मौसम सफा भएको छ।
मौसम खुलेसँगै काठमाडौं उपत्यकाबाट हिमालहरू छर्लंग देखिएका छन्।
हेर्नुस् ग्वार्को, भक्तपुर, कीर्तिपुर, कोटेश्वर लगायत स्थानबाट हामीले खिचेका तस्बिरहरूः