नवलपरासीको त्रिवेणी गाँउपालिका २ स्थित खोलामा पौडी खेल्न गएका एक बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो खोलामा पौडी खेल्न गएका स्थानीय लक्ष्मण सुनारका ८ वर्षीय छोरा अमित सुनारको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।