ललितपुरको भैंसेपाटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्।
पाटन अस्पताल ललितपुरमा कार्यरत चिकित्सक घरमा काम गर्ने १८ वर्षीया मन्तु भन्ने प्रियंका यादव झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुर जानकारी दिएको छ।
सोमबार राति उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। मृत शवलाई पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।