नाटक‘सिंहदरबारकोटेन्डर’माउनीदार्जिलिङकाठेकेदारबनेकाथिए।मंगोलियनअनुहारभएकाउनलेभारतीयपात्रमादुरुस्तैअभिनयगरेकोदेख्दाकलाकर्मीकमलमणिनेपालचकितभए।तीपात्रथिएभारतबाटनाटकसिकेरआएकाश्रवणसिंहराणा।योउनकोदोस्रोनेपालीनाटकथियो।कमलमणिलेश्रवणलाईपहिलोपटकस्टेजमादेखेकाथिए।उनकोप्रशंसानगरीमनथामिएन।भेट्नगए।झन्चकितभए।श्रवणभारतीयपात्रबाटनिस्किएपनित्यहीशैलीमैकुराकानीगरिरहेकाथिए।‘योमान्छेतखत्राकलाकाररहेछयार! मेथडकलाकारजस्तै।बाहिरपनिपात्रमानैउत्रँदोरहेछ,’ कमलमणिलेअचम्ममान्दैभने, ‘भारतबाटनाटकसिकेकाकलाकारतखत्रैपोहुनेरहेछन्।’दुईवर्षअघिकोयोघटनासम्झिँदाश्रवणरमाइलोरलाजएकैपटकमहशुसगर्छन्। ‘मेरोतबोल्नेशैलीनैत्यस्तैथियो।निर्देशकलेमधेसीटोननैमनपराएरमलाईकामदिएकाथिए,’ उनलेभने, ‘धेरैपटकभेटेपछिमात्रकमलमणिसरलाईथाहाभयो।अनिहाँस्नुभयो।’ करिबएकदसकभारतीयरंगमञ्चमाबिताएकाश्रवणचारवर्षयतानेपालीनाटकमाजोडिएकाछन्।नाट्यकर्मीहरूउनलाई‘फिजिकलड्रामा’माअब्बलमान्छन्।‘उनीकेहीनगरीउभिँदापनिअभिनयगरेजस्तैदेखिन्छन्,’ सहकर्मीहरूभन्छन्।कलाक्षेत्रमा सिर्जनात्मकओजराख्नेभन्दामिडियामाहल्लाखल्लामचाउनेकलाकारनैहाबीछन्।यस्तोअवस्थामाक्षमताभएकारसृजनशीलकलाकारगुमनामहुनेनैभए।श्रवणतिनैमध्येकाप्रतिनिधिपात्रहुन्।अजमर्गहमाजन्मिएकाश्रवणकोबाल्यकालदेखियुवाअवस्थाकादुईचरणभारतकोउत्तरप्रदेशमाबित्यो।हजुरबुवाभारतीयसेनाभएकालेप्यूठानबाटउनकोपरिवारैभारतपुग्यो।श्रवणउतैजन्मिए।पारिवारिकपृष्ठभूमिअभिनयभन्दाफरकधारकोथियो।उनलाईयसलेफरकपारेन।उनी‘कमिक्स’कापात्रमाहराउँथेररमाइलाजोकपढ्दैहाँस्थे।मनपरेकापात्रआफैंबनेकोकल्पनागर्थे।यीकल्पनाकापात्रयथार्थबनाउनेमाध्यमबन्यो– नाटक।नाटकमाउनीकहिले चोर, कहिलेसिपाहीतकहिलेराजाबन्थे।यसैकोमोहमापरे।‘आफूभन्दाफरककिसिमकोपात्रबन्नपाइन्छ,’ उनलेभने, ‘खल्तीखालीहुँदापनिधनीबनेकोहुन्छु।राजाबनेरकहिलेअरूलाईहुकुमदिइन्छ।निकैरमाइलोहुन्छ।’ चाबहिलमाउनकोडेराछ।त्यहींनजिकैकोक्याफेमाबसेरउनीयीसबैबताइरहेकाथिए।निकैमसिनोस्वरमातौलिएझैंउत्तरदिइरहेकाश्रवणआफूसानोमा‘आवरा’ भएकैलेनाटकसँगजोडिएकोबताउँछन्।‘सानोमामेरोसाथीसंगतनैआवराथियो।रातिसम्मकेहीमतलबनैनगरीउनीहरूसँगडुल्थें।चकचकेपनि थिए।एकदिनसलाइकोकाँटीसँगखेलिरहेकोबेलामेरोआफ्नैघरमासल्कियो।परालकोघरबल्नधेरैसमयलागेन।बुवारदाइघरभित्रसुतिरहनुभएकोथियो।निकैगालीखाइयो,’ पुरानादिनसम्झँदैउनलेभने।नाटकसँगजोडिनउनकोसाथीसगंतलेनैजुरायो।कक्षा१०सकिएरबरालिइरहँदाउनलेत्यहीसमूहकासाथीबलन्दुराणाभेटे।उनैलेनाटयकर्ममाडोर्याएकोउनीबताउँछन्।श्रीरामसेन्टरमाअभिनयविधाकोडिप्लोमाकोर्समाश्रवणभर्नाभए।भारतकोओडिसास्थितसूत्रधारनाटकघरमाजोडिए।जीवनकोपहिलोकामउनलेसूत्रधारमानैपाए।तरयोपहिलोकामउनलाईसम्झनमन लाग्दैन।‘पहिलोकामबारेतकेकुरागर्नु,’ उनलेभने, ‘भारतकोपरिचितनाटक घरमाके–केनगरौंलाभनेरगएकोथिएँ।त्यहाँतस्टेजसफागर्ने, चियाबनाउने, झाडुलगाउनेकामगर्नुपर्थ्यो।जीवननैनाटकमयबन्यो।र, फिटिक्कैमनपरेन।’यताजीवनकोनाटकबाटदिक्दारहुँदैगर्दाउनलाईरंगमञ्चकानाटकमनपर्नथाल्यो।‘चरनदासचोर’माअभिनयगर्नेपहिलो‘अफर’ पाए।त्यहीसमयबुवाबिरामीभएकाकारणनाटकहातबाटछुट्यो।पछिनाटक‘हवलाद’ मादोस्रो‘अफर’ पाए।योनैउनकोजीवनकोपहिलोनाटकबन्यो।नाटकसकिएपछिभनेआफूबेस्सरी रोएकोउनीबताउँछन्।‘त्योखुसीकोआँशुभनेथिएन।पहिलोनाटककालागियतिधेरैमिहिनेतगरेकोथिएँ।तरनाटकमञ्चनक्रममासंवादनैभुलें,’ रोएकोत्योक्षणउनलेहाँस्दैसम्झिए।उडिसामा८वर्षनाटककर्मगरेपछिउनीदिल्लीपुगे।तीनवर्षदिल्लीमारहँदाअन्धोयुग, सर्युकीधार, बकरी, एकथाराजालगायतथुप्रैनाटकगरे।दिल्लीमैहुँदाउनलेएनएसडि (नेशनलस्कुलअफड्रामा) मानाटक‘किगंलियर’ कालागिअडिसनदिए।अतिथिकलाकारकारुपमाछनोटभए।यहीछनोटलेउनलाईनेपालीनाटकसँगजोडिनसघायो। ‘नेपालीनाटककर्मीविमलसुवेदीसँगत्यहीबेलाभेटभएकोथियो,’ उनलेभने, ‘उनीसँगकोभेटलेनैमलाईनेपालमानाटककर्मकालागिफर्कायो।’यो२०७०सालतिरकोकुराहो।[caption id="attachment_142438" align="alignnone" width="1000"]
तस्बिर :स्ट्रिट नेपाल[/caption]
भारतीयअभिनेताआमिरखानकोफिल्म‘पिके’ माएउटामंगोलियनअनुहारकोखोजीभएकोथियो।साथीहरुलेफिल्मकालागिश्रवणलाईअडिसनदिनसुझाए।भारतीयनाटकघरमाअभिनयकोअनुभवबटुलिरहेकाश्रवणकोमंगोलियनअनुहारतथियोनैभारतीयभाषामापनिदख्खलथियो।उनलेअडिसन भने दिएनन्।‘फिल्ममाछनोटहुनेनहुनेनैटुंगोथिएन।समयबर्बादगर्नचाहिनँ,’ उनलेभने, ‘आमिरखानफिल्ममाछन्भन्नेतमलाईप्रदर्शनमाआएपछिमात्रथाहाभयो।’उनीत्यसैबेलानेपालआए, थिएटरभिलेजमाजोडिए।भारतबाटनेपालीरगंमञ्चमाआएकाउनलाईएउटैसमस्याबन्यो– भाषा।‘सुरुआतमातनेपालीभाषाराम्ररीबुझ्नैसमयलाग्यो,’ उनलेभने, ‘सानैदेखिभारतमाबसेकालेबोल्ने‘टोन’ मापनिसमस्याथियो।यसैलेब्याकस्टेजमालाइट, स्टेजलगायतकामपाएँ।’ चारवर्षनेपालीनाटकमारहेपनिदुईवर्षअघिमात्र उनलेपहिलोनाटकमाअभिनयगर्नेअवसरपाए।मोहनविक्रमकेसीलेलेखेकोनाटक‘कथादेश२.५’ माउनलेअभिनयगरे।उनकोअभिनयक्षमताबुझेरनैनिर्देशकलेपात्रसुहाउँदोस्क्रिप्टकोरेकाथिए।अमेरिकामापानबेच्नेपानवालाउनकोभूमिकाथियो। योबाहेकह्याम्लेट, मालिनी, सिहंदरबारकोटेन्डरलगायतकानाटकउनलेगरेकाछन्।भारतीयनाटक‘सैयौंकीधार’, ‘अलादखान’, ‘अन्धोयुग’ लगायतमाउनीप्रमुखभूमिकामाथिए।तैनेपालमाभनेराम्रोभूमिकापाइरहेका छैनन्।केहीसमययताथिएटरभिलेजपनिबन्दछ।यस्तोमाउनीकान्तिपुरफिल्मएकेडेमीकाविद्यार्थीलाई‘फिजिकलड्रामा’ सिकाइरहेकाछन्। ‘आवाजरअभिव्यक्तिनाटककोअभिन्नभागहो।मफिजिकलड्रामामाविद्यार्थीलाईत्यहीसिकाइरहेछु,’ उनलेभने।