केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको युएस बंगलाको जहाजका यात्रुलाई उद्दार गरी अस्पताल ल्याउने क्रम जारी छ।
राजधानीमा विभिन्न स्थानमा लगेर उनीहरूको उपचार गरिँदै छ।
अहिलेसम्म कति यात्रु ल्याइयो र कति जीवित छन् भन्ने एकीन नभएको जनाइएको छ। झन्डै आधा यात्रुको मृत्यु भएको जानकारी दिइएको छ।
हेर्नुहोस् तस्बिरहरू :
सबै तस्बिरहरू : गिरिश गिरी /सेतोपाटी