नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अवैध रूपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा चीन, अमेरिका तथा अस्ट्रेलियाका नागरिक रहेको डिआइजी पुष्कर कार्कीले बताए।
उनीहरुलाई एपोलो क्लिनिक र सिम्रिक अस्पतालबाट नियन्त्रणमा लिइएको हो।