३२ वडा सङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकामा अब १४, १६, १७ र १८ वडाको मत परिणाम मात्र अाउन बाँकी रहेको छ ।
पर्साको निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले ९ /९ वटा वडामा जीत हासिल गरेको छ भने एमाले ५ वटा, राजपाले ३ वटा र माअोवादी र लोकतान्त्रिक फोरमले १/१ वटा वडामा आफ्नो जीत हासिल गरेको छ।
कांग्रेसले वडा नं १, ४, ६, १०, १५, २१, २४, २६ र ३१ वडामा बाजी मारेको छ भने संघीय समाजवादी फोरमले २, ७, ९, १२ १३ २२ २५, २८, २९, वडामा आफ्नो जीत हासिल गरेको छ । त्यसैगरी राजपाले ३, ५, ३२ वडा, एमालेले ८, ११, २३, २७, ३० वडामा, माअोवादी केन्द्रले वडा नं २० र लोकतान्त्रिक फोरमले वडा नं १९ मा विजय हासिल गरेको छ ।
कांग्रेसवडा नं १: मनोजकुमार गुप्ता(९९३)
वडा नं ४:जगत प्रसाद साह कानु(६३४)
वडा नं ६ : ध्रुव प्रसाद नेपाल (५१२)
वडा नं १०: राम नगिना प्रसाद कानु (९३३९)
वडा नं १५: गजेन्द्र पटेल
वडा नं २१ : हबिब मिया नेतुवा (८४८)
वडा नं २४: दशरत राउत कुर्मी (६९२)
वडा नं २६: शम्बू मिश्रा (९१५)
वडा नं ३१: चुमान दास चौधरी(७६५)
संघीय समाजवादी फोरमवडा नं २: शेख अब्बास (९४४)
वडा नं ७ : बसन्त कुमार अग्रवाल (३१८)
वडा नं ९:मनोज कलवार(५९१)
वडा नं १२: दरस प्रसाद (७९८)
वडा नं १३ : तुफान फारुक अन्सारी (७२०)
वडा नं २२: ग्यासुदीन मियाँ (१०८७)
वडा नं २५: बिश्रराज राउत कुर्मी (६४३)
वडा नं २८: गृजा देवी (१३२८)
वडा नं २९ : धर्मेन्द्र प्रसाद महतो थारु (९३२)
राष्ट्रिय जनता पार्टी (राजपा) वडा नं ३ : बैजुलाल स्वर्णकार (८६४)
वडा नं ५: प्रदीप कुमार चौरसिया (३३७)
वडा नं ३२: रियाज अहमद मियाँ (८९०)
नेकपा एमाले वडा नं ८: राज किशोर गुप्ता (६७३)
वडा नं ११ :प्रधुमन सेढाई (८००)
वडा नं २३: अवधकिशोर प्रसाद कुसवाहा (५३०)
वडा नं २७: प्रदीप कुमार यादव (१०६५)
वडा नं ३०: अमानत मिया अन्सारी (४६६)
नेकपा माओवादी केन्द्रवडा नं २०: पारस प्रसाद यादव (३९३)
लोकतान्त्रिक फोरमवडा नं १९: सन्तोष तिवारी(७२०)