नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताएका छन्
तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आएका नेता श्रेष्ठले शुक्रबार साँझ भंगाहा नगरपालिकाको सीतापुर बजारमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन प्रचारमा जनताबीच जाँदा संविधानबारे जनतालाई बुझाउन आग्रह गरे। रासस