शिक्षा मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा सारिएको छ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ। त्यसैले अहिले उक्त मन्त्रालयले लैनचौरस्थित केशरमहलमा अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको छ।
उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण पनि हुनेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
तस्बिरहरू:
-1758521634.jpg)
-1758521633.jpg)
-1758521633.jpg)
-1758521632.jpg)
-1758521630.jpg)
-1758521631.jpg)
-1758521631.jpg)
-1758521632.jpg)
-1758521630.jpg)
-1758521628.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी