वीरगञ्जमा प्रदर्शनकारीले नेपाल टेलिकमको कार्यालयमा पनि आगजनी गरेका छन्।
टेलिकमको घण्टाघरस्थित कार्यालयमा आगजनी गरेका हुन्।
प्रदर्शनकारीलाई माइस्थानतर्फ लखेटेर आगजनी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रदेश सरकारले खानेपानी वितरणका लागि दिएको दमकलबाट आगो निभाउन लागिएको छ।
प्रदर्शनकारीले नेपाल टेलिकमको एउटा गाडी पनि जलाइदिएका छन्।
घण्टाघरमा अटो, इरिक्सा समेत जलाएका थिए। प्रदर्शनकारीले घण्टाघरदेखि रेल्वेरोड तर्फबाट पनि सुरक्षाकर्मीलाई ढुंगा हानिरहेका छन्।
तस्बिरहरू:
-1757403974.jpg)
-1757403974.jpg)
-1757403973.jpg)
-1757403974.jpg)
-1757403971.jpg)
-1757403972.jpg)
-1757403972.jpg)
-1757403973.jpg)
-1757403971.jpg)
-1757403970.jpg)
-1757403970.jpg)