काठमाडौंको नयाँ बसपार्क-गोंगबु क्षेत्र पनि तनावग्रस्त बनेको छ।
गोंगबु, सामाखुशी, नयाँ बसपार्क, माछापोखरी क्षेत्रमा प्रदर्शनकारीहरीले सडकमा टायर बालेका छन। चोकमा रहेको ट्राफिक पोस्टमा पनि तोडफोड भएको छ।
महानगर क्षेत्रमा पर्ने चक्रपथमा प्रशासनले कर्फ्यू आदेश जारी भएको छ।
कर्फ्यू जारी भए पनि प्रदर्शनकारीहरू बिहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरेका छन्।
-ink-1757398557.jpeg)
-ink-1757398556.jpeg)
-ink-1757398554.jpeg)
-ink-1757398554.jpeg)
-ink-1757398553.jpeg)
-ink-1757398553.jpeg)
-ink-1757398552.jpeg)
-ink-1757398552.jpeg)
-ink-1757398550.jpeg)
-ink-1757398551.jpeg)
-ink-1757398551.jpeg)
-ink-1757398550.jpeg)
-ink-1757398550.jpeg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी