काठमाडौं रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको निवास अगाडि ढुंगामुढा भएको छ।
कमलपोखरी प्रहरीका अनुसार उनको घर अगाडि ढुंगामुढा भएको छ। प्रदर्शनकारीहरू उनको घर अगाडि पुगेका छन् कि छैनन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छो
प्रहरीहरू हाल त्यसतर्फ गइरहेका छन्। थप विवरण आउन बाँकी छ।