रुपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागार लगिएको छ।
शनिबार उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै नख्खु कारागार पुर्याइएको छ।
नख्खु कारागारमा पुर्याउँदा बाहिर कार्यकर्ता र शुभचिन्तकहरूको भिड थियो।
लामिछानेलाई ल्याइने जानकारी पाएपछि दिउँसैदेखि नख्खु कारागार कार्यालय आसपास कार्यकर्ताहरू जम्मा भएका थिए।
लामिछानेलाई पुर्याइएपछि कार्यकर्ताहरूले नाराबाजी समेत गरेका थिए।
भिड अनियन्त्रित हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ।
तस्बिरहरूः
-ink-1755346731.jpeg)
-ink-1755346730.jpeg)
-ink-1755346729.jpeg)
-ink-1755346726.jpeg)
-ink-1755346726.jpeg)
-ink-1755346725.jpeg)
-ink-1755346728.jpeg)
-ink-1755346727.jpeg)
-ink-1755346727.jpeg)
-ink-1755346728.jpeg)
-ink-1755346729.jpeg)
-ink-1755346729.jpeg)
-ink-1755346729.jpeg)
-ink-1755346730.jpeg)
-ink-1755346731.jpeg)