राप्रपामा लिङ्देन र विक्रम-धवल गुट टकराब, भाँडियो अधिवेशन

प्रमुख अतिथि लिङ्देनले अधिवेशन नै स्थगित गरे, असन्तुष्ट पक्षले ज्योति लामालाई बनाए अध्यक्ष

प्रशन्न पोखरेल

काठमाडौं, साउन २८