काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम ल्याएको छ।
आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा मेयर बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नगरसभामा आजै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ।
बजेट उपमेयर सुनिता डंगोलले प्रस्तुत गर्नेछिन्।
लाइभः