नेकपा (एकीकृत समाजवादी) को बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार पतन्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि एकीकृत समाजवादीको बैठक बसेको हो।
हदबन्दी छुट पाएको पतञ्जली योगपीठको जग्गा बेच्न दिने प्रकरणमा अख्तियारले यसअघि अध्यक्ष नेपालसँग बयान पनि लिएको थियो।
अध्यक्ष नेपाल आज दिउँसो पार्टी कामको सिलसिलामा रौतहटमा थिए। पार्टी कार्यक्रममै रहेका बेला आफूविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा गर्दा गरेको थाहा पाएपछि उनी काठमाडौं फर्किएर बैठक राखेका हुन्।
तस्बिरहरू:
-1749125773.jpg)
-1749125772.jpg)
-1749125772.jpg)
-1749125772.jpg)
-1749125772.jpg)