नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंको सिफलमा प्रदर्शन गरेका छन्।
मंगलबार दिउँसो उनीहरूले सिफलमा प्रदर्शन र सभा गरेका हुन्।
प्रदर्शनमा संयोजक सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पुगेका थिए।
जेठ १५ गतेदेखि सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत मागसहित राजावादीहरूले प्रदर्शन गरेका हुन्।
उक्त तस्बिरहरू मंगलबार अपराह्न ३ बजे खिचिएको हो।
तस्बिरहरू:
-1748944148.jpg)
-1748944148.jpg)
-1748944146.jpg)
-1748944146.jpg)
-1748944145.jpg)
-1748944145.jpg)
-1748944145.jpg)
-1748944145.jpg)
-1748943579.jpg)
-1748943579.jpg)
-1748943578.jpg)
-1748943578.jpg)
-1748943572.jpg)
-1748943574.jpg)
-1748943575.jpg)
-1748943576.jpg)
-1748943573.jpg)
-1748943569.jpg)
-1748943569.jpg)
-1748943568.jpg)
-1748943564.jpg)
-1748943568.jpg)
-1748943564.jpg)