नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्।
सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार बिहान प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन्।
त्यहाँ उनलाई स्वागत गर्नका लागि बैंकका कर्मचारीहरू लामबद्ध बसेका थिए।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेकोमा मंगलबार साँझको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।
तस्बिरहरूः
-1747808602.jpeg)
-1747808601.jpeg)
-1747808600.jpeg)
-1747808600.jpeg)
-1747808599.jpeg)
-1747808599.jpeg)
-1747808598.jpeg)
-1747808598.jpeg)
-1747808596.jpeg)
-1747808595.jpeg)
-1747808595.jpeg)
-1747808594.jpeg)
-1747808594.jpeg)
-1747808596.jpeg)
-1747808593.jpeg)
-1747808601.jpeg)