नेकपा (माओवादी केन्द्र)ले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ।
बिहीबार कमलादीस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रम गरी माओवादी केन्द्रले ११६ औं श्रमिक दिवस मनाएको हो।
पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरिरहेका छन्।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति छ।
श्रमिक दिवसका अवसरमा राजनीतिक दलहरूले छुट्टाछुट्टै कार्यक्रम गरेका छन्।
अन्य संघसंस्थाहरूले पनि विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइरहेका छन्।
तस्बिहरूः
-ink-1746090020.jpeg)
-ink-1746090019.jpeg)
-ink-1746090019.jpeg)
-ink-1746090018.jpeg)
-ink-1746090018.jpeg)
-ink-1746090017.jpeg)
-ink-1746090016.jpeg)
-ink-1746090016.jpeg)
-ink-1746090014.jpeg)
-ink-1746090014.jpeg)
-ink-1746090014.jpeg)
-ink-1746090012.jpeg)
-ink-1746090012.jpeg)
-ink-1746090011.jpeg)