राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको आवासीय राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ बमोजिम उपधारा १ बमोजिम पौडेललाई नियुक्त गरेको सहप्रवक्ता वसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।