प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धि सार्वजनिक गरेका छन्।
ओली प्रधानमन्त्री बनेको एक सय दिन पुगेका अवसरमा बुधबार अपराह्न सम्बोधन गर्दै उनले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसअघि असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको जगमा संघीय सरकार बनेको थियो।
सरकारका उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्री ओलीको आह्वानमा बुधबार बिहान बालुवाटारमा सत्तारूढ ७ दलको बैठक बसेको थियो।
लाइभ: