टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ।
बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो।
संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो।
उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो।
राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनरसमेत प्रदान गरेको थियो।
सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो।
संविधान दिवसका अवसरमा सरकारले देशभर दिपावली गरी भव्यताका साथ मनाउन आह्वान समेत गरेको थियो।
संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौंको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ।
हेर्नुस् तस्बिरहरूः
-ink-1726717736.jpeg)
-ink-1726717736.jpeg)
-ink-1726717735.jpeg)
-ink-1726717735.jpeg)
-ink-1726717735.jpeg)
-ink-1726717735.jpeg)
-ink-1726717733.jpeg)
-ink-1726717734.jpeg)
-ink-1726717734.jpeg)
-ink-1726717733.jpeg)
-ink-1726717733.jpeg)
-ink-1726717733.jpeg)
-ink-1726717732.jpeg)
-ink-1726717732.jpeg)
-ink-1726717732.jpeg)
-ink-1726717732.jpeg)
-ink-1726717731.jpeg)
-ink-1726717731.jpeg)
-ink-1726717731.jpeg)
-ink-1726717732.jpeg)
-ink-1726717731.jpeg)
-ink-1726717730.jpeg)
-ink-1726717730.jpeg)
-ink-1726717729.jpeg)
-ink-1726717729.jpeg)
-ink-1726717731.jpeg)
-ink-1726717730.jpeg)
-ink-1726717734.jpeg)
-ink-1726717734.jpeg)