केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ।
सोमबार प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथ ग्रहणपछि सबैले पदभार ग्रहण गरेका थिए। सबै मन्त्रीसहितको बैठक अहिले सिंहदरबारमा जारी छ।