नेकपा (एकीकृत समाजवादी) को दसौं महाधिवेशन सुरू भएको छ।
महाधिवेशनको उद्घाटन सत्रअघि भृकुटीमण्डपबाट र्याली निस्किएको छ।
र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुनेछ।
आजबाट सुरू भएको एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म चल्नेछ।
उद्घाटन र्यालीमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो भने अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू पनि सहभागी थिए।
२०७८ भदौ २ गते एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन भएको हो। एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्दैछ।
महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।
एकीकृत समाजवादीमा १ हजार ८७८ जना महाधिवेशन प्रतिनिधि छन्।
तस्बिरहरू:
-ink-1719733764.jpeg)
-ink-1719733764.jpeg)
-ink-1719733763.jpeg)
-ink-1719733763.jpeg)
-ink-1719733762.jpeg)
-ink-1719733764.jpeg)
-ink-1719733764.jpeg)
-ink-1719733765.jpeg)
-ink-1719733765.jpeg)
-ink-1719733762.jpeg)
-ink-1719733761.jpeg)
-ink-1719733761.jpeg)
-ink-1719733761.jpeg)
-ink-1719733761.jpeg)
-ink-1719733762.jpeg)
-ink-1719733762.jpeg)