नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले 'एक युवा, पाँच बिरूवा' अभियान सुरू गरेको छ।
शुक्रबार गोदावरीको झरूवारासीमा एमाले अध्यक्ष केपी शर्माले उक्त अभियानको उद्घाटन गरेका हुन्।
राष्ट्रिय वृक्षरोपण दिवस पारेर देशका विभिन्न भागमा वृक्षरोपण भइरहेको छ।
तस्बिरहरू:
-1719561068.jpg)
-1719561068.jpg)
-1719561067.jpg)
-1719561067.jpg)
-1719561067.jpg)
-1719561067.jpg)
-1719561065.jpg)
-1719561065.jpg)
-1719561066.jpg)
-1719561066.jpg)
-1719561065.jpg)
-1719561065.jpg)