संसदको बर्खे अधिवेशन आजदेखि सुरू हुँदैछ।
बैठकअघि सत्तारूढ दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बसेको छ। 
बैठकमा अध्यक्ष तथा दल नेता केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई संसदीय मर्यादा र आचरणबारे जानकारी गराएका थिए। 
यसपालि एमालेबाट प्रतिनिधि सभामा सुहाङ नेम्बाङ र राष्ट्रिय सभामा अन्जान शाक्य नयाँ सांसद छन्। 
तस्बिरहरूः 
-ink-1715329869.jpeg)
-ink-1715329869.jpeg)
-ink-1715329867.jpeg)
-ink-1715329867.jpeg)
-ink-1715329868.jpeg)
-ink-1715329868.jpeg)
-ink-1715329867.jpeg)
-ink-1715329867.jpeg)