इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काठमाडौंको बानेश्वरस्थित संसद भवनमा नेम्वाङलाई शपथ ग्रहण गराएका हुन्।
वैशाख १५ इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको थियो। नेकपा एमालेबाट उम्मेदवार भएका नेम्वाङले २७ हजार ७७२ मत पाएर निर्वाचित भएका थिए।
सुबास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो।
तस्बिरहरू:
-ink-1715147838.jpeg)
-ink-1715147838.jpeg)
-ink-1715147840.jpeg)
-ink-1715147838.jpeg)
-ink-1715147835.jpeg)
-ink-1715147836.jpeg)
-ink-1715147835.jpeg)
-ink-1715147837.jpeg)
-ink-1715147841.jpeg)
-ink-1715147837.jpeg)
-ink-1715147836.jpeg)
-ink-1715147835.jpeg)
-ink-1715147839.jpeg)
-ink-1715147839.jpeg)
-ink-1715147839.jpeg)
-ink-1715147835.jpeg)
-ink-1715147836.jpeg)
-ink-1715147840.jpeg)
-ink-1715147836.jpeg)
-ink-1715147837.jpeg)
-ink-1715147840.jpeg)
-ink-1715147840.jpeg)