प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित दलहरूले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
सभामुख घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन्।
नेकपा एमाले, राप्रपालगायतले विरोध जनाएका छन्।
दलहरूले मन्त्रीहरूको राजीनामा माग गर्दै विरोध जनाएका हुन्। बालकुमारी घटना, टेरामक्सलगायत घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को जवाफ माग गरेका हुन्।
बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच केहीबेर बाझाबाझ समेत भएको थियो।
-1708668622.jpeg)
-1708668622.jpeg)
-1708668622.jpeg)
-1708668623.jpeg)
-1708668623.jpeg)
-1708668624.jpeg)
-1708668624.jpeg)
-1708668625.jpeg)
-1708668625.jpeg)
-1708668625.jpeg)
-1708668626.jpeg)
-1708668626.jpeg)
-1708668627.jpeg)
-1708668626.jpeg)
-1708668627.jpeg)
-1708668627.jpeg)