प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ।
संसद भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक केही बेरअघि सुरू भएको हो।
एमालेले सोमबार देखि सुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न दलको बैठक राखेको हो।
बैठक भोलिसम्म चल्नेछ।  
तस्बिरहरूः  
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
 
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
 
.jpeg)
.jpeg)