नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज बृहत् श्रमिक र्याली गरेको छ।
न्यूनतम पारिश्रमिक पच्चिस हजार कायम गर, श्रम आयोग गठन गर लगायत नारा लगाउँदै माइतीघरदेखि बानेश्वर गएर कोणसभा कार्यक्रम गरेका छन्।
कार्यक्रमलगत्तै समितिबाट ज्ञापनपत्र बुझाउन श्रम मन्त्रालय जानेछन्।
तस्बिरहरू: