भू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्।
भूमिहिन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट गरिएको धर्ना कार्यक्रममा
उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्ना गरेका हुन् ।
भूमि अभियन्तामाथि लगाइएका झुठा मुद्दा खारेज गर, भूमि अभियन्तालाई निःशर्त रिहा गर, बसोबासको अधिकार सुनिश्चित गर..लगायतका माग राखेर उनीहरू धर्मा बसेका हुन्।
हेर्नुहोस् तस्बिरहरू