प्रचण्ड-नेपाल नेतृत्वको नेपाल मक्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चालेको असंवैधानिक कदमविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरिरहेको छ।
भृकुटीमण्डमा भएको सभामा यसअघि राजधानीका विभिन्न स्थानबाट र्याली निस्किएको थियो। हेर्नुहोस् तस्बिरमा